IME Life New

पाटनको उच्च अदालतमा एनआईसी एशिया बैंकले एटिएम संचानमा ल्याउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंक लिमिटेडले ललितपूरको पाटनस्थित उच्च अदालतमा एटिएम संचानमा ल्याउने भएको छ । अदालत परिसरमा ग्राहक तथा उच्च अदालतमा कार्यरत कर्मचारीहरुको सुिविधालाई ध्यानमा राखी बैंकले एटिएम संचानमा ल्याउने भएको हो ।

सो सम्बन्धमा ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवन स्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्बन्धमा अदालत र बैंकबीच सम्झौता भएको छ ।

Crest

उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS