IME Life New

नेशनलले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने, राष्ट्र बैंकबाट पायो सैद्धान्तिक स्वीकृति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौ । नेपाल राष्ट्र बैंकबाट नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्नको लागि सैद्धान्तिक स्वीकृति पाएको छ। राष्ट्र बैंकले बैशाख १५ गते यी दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको हो ।

अब दुवै संस्थाले आफ्नो विशेष साधारणसभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरि अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएर स्वीकृति पाएपछि एकिकृत करोबार हुनेछ ।

Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS