काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा प्रभु बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ६ दशमलव ५० प्रतिशत बोन शशेयर नेप्सेमा सूचिकृत भएको हो । बैंकको ६ दशमलव ५० प्रतिशतका कुल ८२ लाख ६० हजार ६५७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।
नेप्सेमा प्रभु बैंकको बोनश शेयर सूचिकृत

















