IME Life New

नेपाल एग्रो लघुवित्तको बोनश शेयर सुचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा आज नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको ८० हजार १४२ दशमलव २६ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

कम्पनीको असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनश शेयर सुचिकृत गराएको हो । अब यस शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS