नेपालमै पहिलो पटक नेपाल इन्स्योरेन्सले सुरु गर्यो-‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’

नेपालमै पहिलो पटक साइबर जोखिमको जोखिम न्युनिकरण गर्ने ‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’ सुरु भएको छ । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले नेपालमा पहिलो पटक ‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’ को सुरुवात गरेको हो। सो साइबर क्राइमसम्बन्धी बीमा पोलिसी स्वीकृत गरेको बीमा समितिले जनाएको छ । केहि समय अगाडी एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि बैंक … नेपालमै पहिलो पटक नेपाल इन्स्योरेन्सले सुरु गर्यो-‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’ पढ्न जारी राख्नुहोस्