IME Life New

जीवन बीमा व्यवसायमा नेपाल लाईफको हिस्सा सर्वाधिक ३२ प्रतिशत, कसको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

आर्थिक वर्ष ७६/७७ को प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले २४ अर्ब ९० करोड कुल बीमा शुल्क आर्जन गरेका छन् ।  नेपालमा संचालित १९ जीवन बीमा कम्पनीहरु मध्य नेपाल लाईफ इन्स्योरेन्सले सर्वाधिक ७ अर्ब ९२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

प्रथम त्रैमासलाई आधार मान्दा जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क आर्जन गरेको रकम मध्य नेपाल लाईफ इन्स्योरेन्सले मात्रै ३१ दशमलव ८३ प्रतिशत कुल बीमा शुल्क आर्जन गरेको छ।  त्यस्तै दोश्रोमा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बजार हिस्सा १७ दशमलव ८७ प्रतिशत रहेको छ।  तेश्रोमा रास्ट्रीय बीमा सस्थान रहेको छ।  कम्पनीको बजार हिस्सा १६ दशमलव  ४२ प्रतिशत रहेको छ।

Crest

नयाँ संचालनमा आएका जीवन बीमा कम्पनी मध्य युनियन लाईफ इन्स्योरेन्सको बजार हिस्सा ३ दशमलव १८ प्रतिशत रहेको छ।

हेरौ १९ जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष ७६/७७ को प्रथम त्रैमास अनुसार बजार हिस्सा :

श्रोत : कम्पनीहरुको आर्थिक वर्ष ७६/७७ को प्रथम त्रैमासको वित्तिय प्रतिवेदन 

नोट : रास्ट्रिय बीमा सस्थानको खुद बीमा शुल्क आर्जन रकम प्रयोग गरिएको 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS