IME Life New

जनउत्थान लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनश ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मङ्सिर १९ गते बसेको  संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले  बोनश शेयर र कर प्रयोजनको लागि  १ दशमलव ३१५७ प्रतिशत  गरि कुल  २६  दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

jslbb

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS