चार तारे हाेटलकाे शेयर किनेर पर्यटन व्यवसायमा समेत प्रवेश गर्‍यो एशियन लाईफ

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले चार तारे स्तरको होटलमा शेयर लगानी गरेर पर्यटन व्यवसायमा समेत प्रवेश गरेको छ । रवि भवनस्थित बहुतल्ले होटल क्राउन इम्पेरियलको संस्थापक शेयरको करिब ४० प्रतिशत हिस्सा एशियन लाईफले खरिद गरेकोे हो । अर्किड होल्डिङ्स प्रा.लि.को स्वामित्वमा दर्ता रहेको  १४ तल्ले होटल भवनमा १३१ वटा भन्दा बढी सुविधा सम्पन्न कोठाहरु … चार तारे हाेटलकाे शेयर किनेर पर्यटन व्यवसायमा समेत प्रवेश गर्‍यो एशियन लाईफ पढ्न जारी राख्नुहोस्