ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ६ सय ५१ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ९ सय ९२ दशमलव ५० रुपैयाँ रहेको छ ।
ग्लोबल आईएमई लघुवित्तको मूल्य समायोजन

















