काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा कम्पनीका कानून तथा अनुपालना विभागमा कार्यरत वरिष्ठ अधिकृत रमाकान्त मणी नेपाल नियुक्ती भएका छन् । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले सोमवारदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी नेपाललाई दिएको जनाएको छ ।


















