कोशी प्रदेशका जलविद्युत आयोजनाहरुको कुल विद्युत उत्पादन क्षमता ६५३ मेगावाट

काठमाडौं । कोशी प्रदेशमा सञ्चालित विद्युत आयोजनाहरुको कुल उत्पादन क्षमता साढे ६०० मेगावाटभन्दा बढी रहेको छ। नेपाल राष्ट्र बैंकले तयार गरेको गत आर्थिक वर्ष २०८०।८१ को कोशी प्रदेशको आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार कोशी प्रदेशमा सञ्चालिन जलविद्युत आयोजनाहरुको कुल विद्युत उत्पादन क्षमता ६५३.५५ मेगावाट रहेको छ। समीक्षा आर्थिक वर्षमा कोशी प्रदेशमा निर्माण सम्पन्न … कोशी प्रदेशका जलविद्युत आयोजनाहरुको कुल विद्युत उत्पादन क्षमता ६५३ मेगावाट पढ्न जारी राख्नुहोस्