IME Life New

आज कति छ डलरको भाउ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ७१ पैसा र बिक्रिदर १४३ रुपैयाँ ४४ पैसा रहेको छ ।

युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ९४ पैसा र बिक्रिदर १ सय ६४ रुपैयाँ ७८ पैसा रुपैयाँ रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS