IME Life New

आज कति छ डलरको भाउ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७६ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३८ रुपैयाँ २३ पैसा र बिक्रिदर १३८ रुपैयाँ ९५ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ ७२ पैसा र बिक्रिदर १६२ रुपैयाँ ५६ पैसा रुपैयाँ रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS