IME Life New

आज कति छ डलरको भाउ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ८७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६० पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६० रुपैयाँ २३ पैसा र बिक्रिदर १६१ रुपैयाँ ५ पैसा रहेको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS