IME Life New
GBIME

१००% हकप्रद ल्याउन तेह्रथुम पावरले धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । तेह्रथुम पावर कम्पनीले हकप्रद शेयर ल्याउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

तेह्रथुम पावरले चैत ७ गते निवेदन दिँदै धितोपत्र बोर्डसँग हकप्रद शेयर ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर ल्याउनेछ।

Crest

कम्पनीले ४० करोड रुपैयाँबराबरको हकप्रद ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS