IME Life New
GBIME

हिमालयन एभरेष्ट इन्स्योरेन्सले दशैं बिदामा पनि बीमा सेवा प्रदान गर्ने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले दशैं बिदामा पनि बीमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीले आफ्नो ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राखेर विदाको समयमा पनि बीमा सेवा दिन लागेको जनाएको छ । कम्पनीले आफ्नो केही सिमित शाखा कार्यालय संचालन गरी सेवा दिने एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले असोज १६ गते १७, १८ र २१ गते क्रमशं फुलपाति, महाअष्टमी, महानवमी र द्धावदशीमा प्रधान कार्यालय थापागाउँ काठमाडौंबाट, र शाखा कार्यालय हात्तिसार काठमाडौंबाट सेवा दिने जनाएको छ । उक्त कार्यालय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुने जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS