IME Life New
GBIME

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रकाशित गरेको २०८१ सालको वार्षिक भित्ते तथा टेबल क्यालेन्डर सार्वजनिक गरिएको छ।

एक कार्यक्रम आयोजना गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले क्यालेन्डर विमोचन गरेका हुन्। कम्पनीले हरेक वर्ष आप्mना ग्राहक तथा कर्मचारीलाई वितरण गर्नका लागि भित्ते तथा टेबुल क्यालेन्डर प्रकाशित गर्दै आएको छ।

Crest

वर्ष २०८१ को क्यालेन्डरमा देशको विभिन्न हिमाल, धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलको तस्बिर समावेश गरिएका छन्। ती तस्बिरहरु नेपालको प्रसिद्घ फोटोग्राफर जगदीश तिवारीले विभिन्न कालखण्डमा खिचेको बताइएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS