IME Life New
GBIME

सोनापुर मिनरल्सको ४ लाख बढी कित्ता शेयरको लइकन चैत २३ बाट सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको साधारण शेयरको लकइन पिरियड चैत २३ गते सकिने जानकारी गराएको छ।

सोनापुर मिनरल्स एक सूचना प्रकाशित गरी सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको ४ लाख २ हजार १९ कित्ता शेयरको लकइन पिरियड चैत २३ गते समाप्त हुने जानकारी गराएको हो।

Crest

यो कम्पनीले कुल १ करोड २३ लाख २०० कित्ता साधारण शेयर बिक्री गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ६ लाख ८ हजार २८४ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको थियो। धितोपत्र बोर्डको गत मंसिर २५ गते निर्देशनपछि कम्पनीले सामूहिक लगानी कोष उक्त ४ लाख बढी कित्ता शेयर लकइनमा राखेको थियो।

अब उक्त शेयर चैत २४ गतेबाट दोस्रो बजारमा किनबेच खुला हुनेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS