नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई लाभांश लिन आउँनको लागि आह्वान गरेको छ । कम्पनी ऐन २०६३ दफा १८२ अनुसार कम्पनीको आव २०६८/६९ सम्म कम्पनीको साधारण सभाले निर्णय गरे बमोजिमको लाभांश रकम बुझि लिन बाँकी भएका सेयरधनीलाई जेठ १९ गतेभित्र प्रमाणपत्र सहित केन्द्रीय कार्यलयमा सम्पर्क गर्न सुचना जारी गरेको छ ।
सेयरधनीलाई लाभांश लिन आउँन नेपाल इन्स्योरेन्सको आह्वान
