काठमाडौं । सिन्धु विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप अफिसर र म्यानेजरका लागि कर्मचारीको माग गरेको हो । बैंकले अब खोल्न लागेको चितवन तथा पालुङ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २४ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
सिन्धु विकास बैंकमा रोजगारीको अवसर, दरखास्त दिने आज अन्तिम मौका
