IME Life New
GBIME

सिडी रेसियो ८९ % मुनी, तरलता केही सहज भएको संकेत ?

SPIL
Global College
Nepal Life

काठमाडौं । असार महिनामा प्रणालीमा आकर्षक रुपमा निक्षेप वृद्धि देखिन थालेको छ । असार १६ गते र असार १७ गतेको बीचमा १५ अर्ब निक्षेप वृद्धि भएको छ  जसमा वाणिज्य बैंकमा मात्र १४ अर्बले एकै दिन निक्षेप वृद्धि भएको छ । निक्षेप वृद्धि हुँदा र कर्जा प्रवाह घटेको अवस्थामा वाणिज्य बैंकहरुको सिडी रेसियो पनि धेरै पछि ८९ प्रतिशत भन्दा तल आएको छ । असार १६ गते ८९ दशमलव ०८ रहेको सिडी रेसियो असार १७ गते ८८ दशमलव ८१ प्रतिशत पुगेको छ । यो सँगै  प्रणालीमा तरलता केही सहज हुँदै गएको संकेत मिलेको छ ।

राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशत मुनी सीडी रेसियो ल्याउनु पर्ने निर्देशन दिएसँगै बैंकहरु कर्जा प्रवाहमा सुस्त र निक्षेप केन्द्रित कारोवार गर्दै आएका छन् ।

Crest

असार १७ गतेसम्म प्रणालीमा ५० खर्ब २० अर्ब निक्षेप रहेकोमा वाणिज्य बैंकमा मात्र ४४ खर्ब ३२ अर्ब निक्षेप पुगेको छ।

तथ्याङ्क श्रोत : नेपाल राष्ट्र बैंक 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS