काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले कर्पोरेटमा ट्रेनी जुनियर असिस्टेन्टका लागि र कर्पोरेटमा जुनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारीको मगा गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भोलि पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
सानिमा बैंकमा रोजगारीको अवसर, आवेदन दिने भोलि अन्तिम मौका
