काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलामई लाभांश नबाँड्ने भएको छ। संस्थाले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । यस वर्षको नाफा शेयरधनीहरुलाई लाभांशको रुपमा नबाँडि संचती कोषमा नै राख्ने जनाएको छ ।
सपोर्ट लघुवित्तले लाभांश नबाँड्ने
