IME Life New
GBIME

सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच पिओएस सेवाका लागी सहकार्य

SPIL
Global College
Nepal Life

काठमाडौं । सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच पोइन्ट अफ सेल (पिओएस) सेवाका लागी सहकार्य भएको छ । सनराइज बैंकको केन्द्रिय कार्यालय गैहि«धारामा आयोजित एक समारोहका बीच सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै लुम्बिनी विकास बैंकले कार्ड मार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकलाई पोइन्ट अफ सेल डिभाइस उपलब्ध गराउन सक्नेछ भने सो को लागी प्राबिधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सनराइज बैंकले प्रदान गर्नेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS