IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार एकल अंकले उकालो लागेको छ। नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा ११५ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ११५ कम्पनीकै शेयरभाउ ओरालो लागेको छ। आज १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

बजारमा आज ३१३ कम्पनीका ७० लाख ५८ हजार ३९९ कित्ता शेयर ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२.५९ रुपैयाँमा किनबेच भएका छन्। यो दिन हिजाको तुलनामा कारोबार बढेको छ। आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः १६ करोड ९७ लाख रुपैयाँ
  • सोल्टी होटेलः १४ करोड ४७ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ९ करोड ६६ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ९ करोड ५९ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ७ करोड ३१ लाख रुपैयाँ
  • आरएसडीसी लघुवित्तः ६ करोड ५३ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ६ करोड ६ लाख रुपैयाँ
  • सिटी होटेलः ५ करोड २९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५ करोड ९ लाख रुपैयाँ
  • गुहेश्वरी मर्चेन्टः ५ करोड ८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS