काठमाडौं । सरकारले शेयर बजारको पूँजीगत लाभरकरमा केहि परिवर्तन गर्ने चर्चा सुनिएता पनि अन्तत दर र गणना विधिमा केहि पनि परिवर्तन गरेको छैन । नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गवाट प्राप्त लाभको हकमा ५ प्रतिशत र ३६५ वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको निःसर्गवाट प्राप्त लाभको हकमा ७.५ प्रतिशतका दरले कर लाग्ने व्यवस्थालाई यथावत राखेको हो ।
शेयर बजारको पूँजीगत लाभकर यथावत
