काठमाडौं । सरकारले कोरोना महामारीबाट अर्थतन्त्रमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै बैंकहरुलाई विदेशबाट पुँजि ल्याउन प्रोत्साहन गरिने उल्लेख गरेका छन् । पुँजि परिचालन गर्न बैंकहरुलाई बैदेशिक पुँजि परिचालन गर्ने मार्गप्रशस्त गरेका छन् ।
विदेशबाट पुँजि ल्याउन बैंकहरुलाई प्रोत्साहन गरिने
