IME Life New
GBIME

लुम्बिनी जनरल इन्स्योरेन्सले फेरी दिने भयो २० प्रतिशत हकप्रद शेयर

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्


लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले आफना शेयरधनीहरुको लागि फेरी २० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

बिहिबार बसेको कम्पनीको १८८ औ संचालक समितिको बैठकले अधिकृत पूँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र हालको चुक्ता ८८ करोडको १० बराबर २ अनुपातले हकप्रद शेयर जारी गर्नको लागि बैशाख २५ गते वुधबार कम्पनीले बिशेष साधारण सभाा आह्वान गरेको छ ।

Crest

साथै साधारणसभाको प्रायोजनको लागि कम्पनीले बैशाख १५ गते १ दिनको लागि शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS