IME Life New
GBIME

रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिडेटले सार्वजनिक गरेको रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक गरेको छ ।
नियमित वा एकमुष्ठ बीमा शुल्क भुक्तानीे, दोब्बर रक्षावरण र बीमा अवधिभर बीमाङ्कको बार्षिक पाँच प्रतिशतको दरले रकम फिर्ता पाइने जस्ता सुविधाहरु रहेका छन् ।

यसको अतिरिक्त बीमा चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा कूल बीमाङ्क वा बीमाङ्कको दोब्बर रकम बार्षिक भुक्तानी गरिसकेको रकम नकटाई र बोनस एकमुष्ठ रुपमा भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
अन्य अवस्थामा बीमा अवधिको समाप्तिमा बाँकी बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ रुपमा बीमितलाई भुक्तानी गरिने विशेषता रहेको छ ।

Crest

बीमालेखको निरन्तरता रहुन्जेलसम्म सुरक्षाको साथै वार्षिक रुपमा निश्चित रकम प्राप्त हुने हुँदा भविष्यमा आइपर्ने बित्तीय आवश्यकताहरु पूरा गर्न एक उत्तम विकल्पको रुपमा कम्पनीले यो योजना ल्याएको जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS