राष्ट्रिय वाणिज्य बैंकले ठुलो सङख्यामा जागिर खुलाएको छ । करिब साढे ६ सयको सङख्यामा खुल्ला प्रतियोगिता मार्फत स्थायी पदपुर्तिका लागि जागिर खुलाएको छ ।
खुल्ला प्रतिस्पर्धाकाका साथै आन्तरिक प्रतिस्पर्धाका लागि पनि केहि सङख्यामा जागिर खुलाएको हो । जसमा अनलाईन फर्मको पनि सुविधा रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ठूलो मात्रामा माग गर्यो कर्मचारी
