IME Life New
GBIME

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा सवा ३ अर्ब माथि, मुक्तिनाथलाई पछ्याउँदै गरिमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले सवा ३ अर्ब रुपैयाँ बढी कमाउन सफल भएका छन्। राष्ट्रियस्तरका ८ वटा विकास बैंकले यो ८ महिनाको अवधिमा ३ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्।

यी विकास बैंकमध्ये सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ रहेको छ। यो बैंकले मात्रै ६५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ। दोस्रोमा गरिमा रहेको छ। गरिमाले यो ८ महिनामा ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Crest

शाइन रेसुंगा ५२ करोड २७ लाख रुपैयाँ नाफाका साथ तेस्रो स्थानमा रहेको छ भने महालक्ष्मी विकास बैंक ४० करोड ७० लाख रुपैयाँ नाफाका चौथौ स्थानमा रहेको छ।

यसैगरी फागुनसम्म कामना सेवाले ३८ करोड १५ लाख रुपैयाँ, लुम्बिनीले २७ करोड ९७ लाख रुपैयाँ, ज्योतिले २५ करोड ७७ लाख रुपैयाँ र सांग्रिलाले २१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS