काठमाडौं । राधी विद्युत कम्पनीमा परिपालन अधिकृत परिवर्तन भएका छन् । कम्पनीको परिपालन अधिकृतमा अशोक पौडेलको ठाउँमा रमेश नाथ योगीलाई आइतवारबाट लागू हुने गरी नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।
राधी विद्युत कम्पनीमा परिपालन अधिकृत परिवर्तन
