IME Life New
GBIME

रातो मच्छेन्द्रनाथ जात्रामा सांग्रिला डेभलपमेन्टद्धारा टिसर्ट वितरण

SPIL
Global College
Nepal Life

काठमाडौं । ललितपुर जिल्ला पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंक लि. द्वारा रथ तान्ने भक्तजनहरुलाई दुई सय थान टिसर्ट वितरण गरेको छ । उक्त टिसर्ट सांग्रिला डेभलपमेन्ट बैंक कुमारीपाटी शाखा मार्फत वितरण गरिएको हो ।

ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई जेष्ठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनहरुलाई जेष्ठ १९ र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था समेत गरिएको छ ।

Crest

बैंकले हाल देशभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS