IME Life New
GBIME

यूनियन लाइफद्धारा बीमा बापतको १ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा बापतको १ करोड २ लाख ८० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। कोरोना संक्रमण भई मृत्यु भएका पिताम्बर महतोको श्रीमती जमुना कुमारी महातोलाई कम्पनीले उक्त बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको हो ।

उक्त दाबी रकम इन्स्योरेन्स कम्पनीका उप कार्यकारी प्रमुख कपिल कुमार दाहालले गत असार २६ गते उक्त रकम भुक्तानी गरेको कम्पनीका बागमती प्रदेश उपप्रमुख राकेश महर्जनले जनाएका छन् ।

Crest

महतोको कोरोना संक्रमणका कारण २०७८ जेठ महिनामा उपचारका क्रममा हस्पिटलमा मृत्यु भएको थियो । महतो यूनियन लाइफ इन्स्योरेन्सको नक्साल शाखामा आबद्ध भई विगत १ वर्षदेखि एजेन्सी म्यानेजरको जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS