IME Life New
GBIME

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ६ दशमलव ४३ अंकले घटेर १,९५८ दशमलव ९४ को विन्दुमा कायम गरेको छ । आज २ अर्ब १० करोड ९१ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ११ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको १० करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ९ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS