IME Life New
GBIME

यस्तो छ आजको विदेशी विनियम दर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी विनियम दर अनुसार अमेरिकी डलरको खरिद दर ११६ रुपैयाँ ४३ रुपैयाँ रहेको छ। साथै बिक्रीदर ११७ रुपैयाँ ०३ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १४१ रुपैयाँ  ३१ पैसा र बिक्रिदर १४२ रुपैयाँ ०३  पैसा रहेको छ। यूके पाउन्ड स्टर्लिङ खरिददर १ सय ५९ रुपैयाँ ६५ पैसा र बिक्रिदर १६०रुपैयाँ ४८ पैसा रहेको छ। भारतिय विनियमदर भने स्थिर रहेको छ। राष्ट्र बैंकका अनुसार भारतिय मुद्राको खरिद दर १६० रुपैयाँ छ।

Crest

अमेरिकी अर्थन्त्र कमजोर हुँदा अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ घटिरहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS