काठमाडौं । म्यानेजमेन्ट एशोसियन अफ नेपालले कर्मचारीको माग गरेको छ । कम्पनीले एक्जुकेटिभ डिरेक्टर तथा डिरेक्टरमा एडमिन तथा फाइनान्सका लागि कर्मचारीको माग गरेको जनाएको छ । एक्जुकेटिभ डिरेक्टरका लागि उमेर ३५ वर्षदेखि ५० वर्ष ननाघेको हुनुपर्नेछ भने एडमिन तथा फाइनान्सका लागि पनि सोही यमेर हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।
म्यानेजमेन्ट एशोसियन अफ नेपालमा रोजगारीको अवसर, दरखास्त दिने आज अन्तिम मौका
