काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा इञ्जिननीयर प्रविन आर्याल नियुक्त भएका छन् । माघ ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालक डा. विरेन्द्र प्रसाद महतोले राजीनामा दिएका कारण रिक्त उक्त पदमा अर्यालाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
1674452803123मैलुङ खोला जलविद्युतको स्वतन्त्र सञ्चालकमा आर्याल नियुक्त
