काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । ज्ञानुकृष्ण अधिकारी र बद्रि प्रसाद पुडासैनी सर्वासाधारण शेयरधनी ‘समूह ख’ को तर्फबाट सञ्चालक पदमा निर्वाचित भएका हुन् ।
मेरो माइक्रोफाइनान्सको सञ्चालकमा दुई जना निर्वाचित
