IME Life New

मेगा बैंकका स्वतन्त्र सञ्चालक खत्रीको राजीनामा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

मेगा बैंक नेपाल लिमिटेडका स्वतन्त्र सञ्चालक पूर्णबहादुर खत्रीले पदबाट राजीनामा दिएका छन् । खत्रीले साउन ९ गते राजीनामा दिएका हुन् ।

Crest

उनको राजीनामा साउन १३ गते बसेको सञ्चालक समितिको २२७ औं बैठकले स्वीकृत गरेको हो । उनी सो बैंकमा ०७३ साल असार २९ गते नियुक्त भएका थिए ।खत्रीले राजीनामा दिए पश्चात हाल उनले सम्हाल्दै आएको स्वतन्त्र सञ्चालकको स्थान रिक्त रहेको मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलले बताए ।

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS