काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरधनी शिव प्रसाद साहले राजिनामा दिएका छन् । गत कात्तिक ३१ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।
मिथिला लघुवित्तका सञ्चालक साहको राजिनामा स्वीकृत
