IME Life New

महालक्ष्मी विकास बैंकले गर्यो सोनाम तामाङलाई सम्मान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौ । महालक्ष्मी विकास बैंकको खाडीचौर शाखाले सोनाम तामाङलाई पन्ध्र हजार रुपैँया सहित सम्मान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको खाडीचौर शाखाले अरनिको राजमार्ग, सुकुटे बिचमा बस दुर्घटना भई सुनकोशी नदिमा खस्दा दर्जनौ यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (र्या्फ्टिङ गाइड) लाई उनको साहासीक कार्यको कदर गर्दै १५  हजार रुपैँया सहित सम्मान गरेको बैंकल जनाएको छ ।

Crest

मागा देउराली देखी काठमाण्डौंका लागि छुटेको बस सुकुटे बिचमा दुर्घटाना भएको थियो । तामाङको उक्त प्रेरणादायी कार्यको सम्मानले गर्दा अन्य युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS