काठमाडौं । महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २ गतेदेखि लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साललाई नियुक्त गरेको हो ।
महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल
