IME Life New

मध्यराति काठमाण्डाैमा भुकम्पकाे धक्का

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डाै । बुधवार मध्यराति सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भुकम्प गएकाे छ । बुधवार राति १०:०८ बजे अाएकाे भुकम्पले काठमाण्डाै, भक्तपुर, ललितपुर समेत हल्लाएकाे छ । भुकम्पका कारण सर्वसाधारण त्रसित बनेका छन् ।

राष्ट्रिय भुकम्प मापन केन्द्रले सिन्धुपाल्चाेककाे सदरमुकाम चाैतारा नजिकै सेलाङ केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलकाे भुकम्प गएकाे हाे । भुकम्पले कुनैै क्षति पुर्याएकाे विवरण प्राप्त भएकाे छैन ।

Crest

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS