IME Life New
GBIME

बैंकको ऋण तिर्न १००% हकप्रद ल्याउने रिभर फल्स पावरको निर्णय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिभर फल्स पावरले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर ल्याउने निर्णय भएको जानकारी गराएको हो। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले कम्पनीको चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको छ।

Crest

विद्युत नियमन आयोगबाट स्वीकृति लिई आगामी साधारणसभामा हकप्रद शेयरको अजेन्डा पारित गर्ने कम्पनीले जनाएको छ।

बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद शेयर ल्याउन लागिएको कम्पनीले जनाएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS