IME Life New
GBIME

बीमा क्षेत्रको विस्तृत अध्ययन गर्ने संस्थाहरुको पर्याप्त आवेदन नपरेपछि समय थपियो

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बीमा क्षेत्रको विस्तृत अध्ययनका लागि प्रस्ताव आह्वान गर्दा पर्याप्त आवेदन नपरेपछि पुन १५ दिनको म्याद थप गरेको छ । समितले गत साउन २८ गते अध्ययन अनुसन्धानमा क्रियासिल संस्थान प्रतिष्ठानहरुबाट प्राविधिक र आर्थिक प्रस्ताव माग गरेको थियो ।

तर एउटा मात्रै आवेदन परेपछि समितिले आवेदन दिने समय थप गरेको हो । पर्याप्त आवेदन नपरेपछि असोज एक गतेसम्म समय थपिएको छ । प्रयाप्त आवेदन परेका खण्डमा असोज एक गते अपरान्ह ४ बजे नै प्रस्ताव खोलिने समितिले जनाएको छ ।

Crest

बीमा क्षेत्रमा अध्ययन गर्ने संघ संस्थाको कमि हुँदा आवेदन पर्न नसकेको हो । बीमा समितिले स्वतन्त्र निकायबाट बीमा क्षेत्रको वास्तविकता थाहा पाउनका लागि यस्तो अध्ययन गराउन लागेको हो । यस्ता निकायले बीमा क्षेत्रमा रहेका कमि कमजोरीलाई औल्याउने हुँदा समितिलाई भावी रणनीति बनाउन पनि सजिलो हुनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS