काठमाडौं । बागमति प्रदेशमा सहुलियतपुर्ण ऋण प्रवाहका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । न्युन आय भएका घर परिवारलाई लक्षित गरी बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा प्रदेश सरकारबाट संचालित उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपुर्ण ऋण प्रवाह निरन्तरताका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो । आज बागमति प्रदेशको बजेट विनियोजन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेल बताएका हुन् ।
बागमति प्रदेशमा सहुलियतपुर्ण ऋण प्रवाह निरन्तरताका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन
