IME Life New

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन्।

उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले लामिछानेलाई सफाइ दिने फैसला गरेको छ।

Crest

भट्ट र उप्रेतीको इजलासले यसअघिको काठमाडौं जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS