काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले रिक्त रहेको सञ्चालक पदमा शौरभ गुरागाईलाई नियुक्त गरेको छ । कम्पनीको गत जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक रविन सुवेदीले दिएको राजीनामा स्वीकृती गरी रिक्त सञ्चालक पदमा गुरागाईलाई नियुक्त गरेको हो ।
बरुण हाइड्रोपावरको सञ्चालकमा गुरागाई नियुक्त
