IME Life New
GBIME

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ०२ अंकले घटेर २,१४९ दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको १६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS